आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्युआर कोड तथा वी च्याट पे सेवा |
काठमाडौं । माछापुच्छ्रे बैंकले पर्यटकीय स्थल लुम्बिनीमा क्युआर कोड सेवा तथा वी च्याट पे सेवा सुरु गरेको छ । स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको बिकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथा माया देवी मन्दिर प्रवेशमा लाग्ने शुल्क अव क्यु.आर कोडको माध्यमबाट भुक्तानी गर्न सक्ने
ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा |
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न ८ नयाँ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ईलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङ्गको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चाल




