आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
काठमाडौंमा हेल्थवाइज पोलिक्लिनिक सञ्चालनमा |
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित भिमसेन गोलामा हेल्थवाइस पोलिक्लिनिक आजदेखि सञ्चालनमा आएको छ । फिलिपिन्समा सौन्दर्य उपचार (यष्थेटिक ट्रिटमेन्ट) मा उच्च शिक्षा हासिल गरी सो उपचारमा अन्तर्राष्ट्रिय अनुभवसमेत हासिल गरेका यूवाहरुको समूहले स्थापना गरेको उपचार केन्द्रको माइती नेपालको अध्यक्ष अनुराधा को




