काठमाडौं । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा १८ जना महिला र ३१ जना पुरुष गरि कुल ४९ जनाको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
काठमाडौं । कोभिड–१९ सङ्क्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायर बढाएको छ । यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ ।
काठमाडौं । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङक अनुसार चालू आर्थिक बर्षको दश महिना अर्थात बैशाखसम्म ३२ अर्ब ९ लाख बराबरको मोबाइल फोन नेपाल भित्रिएको हो ।
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश बदरको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।