काठमाडौं । विभिन्न अस्पतालमा स्वास्थ्य उपकरण जडान गर्न अर्थ मन्त्रालयले थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको छ । पछिल्लो दुई साता यता मात्र मन्त्रालयले देशभरका अस्पतालका लागि साढे ५ अर्ब रुपैयाँको सहमति दिइसकेको छ ।
काठमाडौं । एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि अनलाइनबाटै डलर कार्ड लिने ब्यवस्था मिलाएको छ ।
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (एससीबीएनएल) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेसनल पेमेन्ट इन्टरफेस प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको छ ।
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि सोलुसन र सेवा प्रदायक ह्वावेले महामारीको समयमा बंगलादेश र नेपाल सहित बिभिन्न देशका ग्राहकहरूसँग निकटमा रही काम गर्दै आएको जनाएको छ ।