काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने भएका छन् । खल्तीले नेपालमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ७८ करोडरुपैयाँ वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ३६६ दिन अवधिको लागि लगानी गर्ने भएको छ ।
काठमाडौं । आइतबार सुन र चाँदी दुबैको भाउ बढेको छ। गत शुक्रबार उच्च रुपले घटेको सुनको भाउ आइतबार तोलामा ७०० रुपैयाँले बढेको छ भने चाँदीको पनि तोलामा १५ रुपैयाँले बढेको छ ।