आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
चेम्बरको टेली मेडिसिन सेन्टरबाट ३०० जनाले पाए परामर्श सेवा |
काठमाडौं । नयाँ भेरियण्टको कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं” भन्ने अभियानमा नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट जेठ १६ देखि टेली मेडिसिन सेन्टरबाट परामर्श सेवा शुभारम्भ भएक




