काठमाडौं । नेपाल धितोपत्र बोर्डले २१ जलविद्युत कम्पनीमा सेयर लगानीका लागि जोखिमयुक्त भनेर निकालेको विज्ञप्तिप्रति स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले भत्सर्ना गरेको छ ।
काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी नदीमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सर्तक अबस्था रहन आग्रह गरेको छ ।
काठमाडौं । राष्ट्रिय यूवा संघ नेपालले वृहत सहभागीताको अपेक्षा गर्दै ‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्र प्रतियोगीताको आयोजना गर्ने भएको छ । लकडाउनका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोग यो प्रतियोगीताले हुने आयोजकले विश्वास लिएको छ ।