काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चिनियाँ स्मार्टफोन कम्पनी वानप्लस र ओपो एकअर्कासँग मर्ज हुँदैछन् । इन्ग्याजेटका अनुसार पछिल्लो केही समयअघि काममा सहकार्य गरेपछि यी दुई कम्पनी मर्ज हुन लागेको हो । मर्ज भएपछि वानप्लसले ओपोको उप–ब्रान्डको रुपमा काम गर्नेछ ।
काठमाडौं । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले सुरक्षा (सेक्युरिटी) गार्ड तथा सरसफाई क्षेत्रका श्रमिकहरुलाई कोभिड विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोडले ५१ कम्पनीहरुका विषयका सार्वजनिक गरेको धारणा विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता रविन बोहजुले बार्डको उक्त कदम विरुद्ध असार ४ गते रिट दायर गरेका हुन ।