काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो।
काठमाडौं । इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । याडिया ब्रान्डका प्रिमियम स्कुटर कुजु नेपालले बिक्री सुरु गरेको हो ।
काठमाडौं । निमा एजुकेसन फाउन्डेसन अर्थात् नीमा एकेडेमीले नेपाली शैक्षिक क्षेत्रमा एउटा नयाँ आयाम थपेको छ । एकेडेमीले शिक्षा प्रणालीमा एउटा डिजिटल छाप छोड्न सफल भएको छ ।