काठमाडौं । राष्ट्रिय गौरवको अपर तामाकोसी जलविद्युत आयोजनाबाट परीक्षण उत्पादनको तयारी सुरु भएपछि प्रसारण लाइन व्यवस्थापनको अन्तिम चरणको काम सुरु भएको छ ।
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं । ‘आरबीबी म्युचुअल फन्ड १’ लाई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिएको छ । यो योजनाको आकार १ अर्ब र समया ७ बर्षको रहनेछ ।
काठमाडौं । नेपाललाई कोरोना महामारीको दोस्रो लहर विरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ ।