काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगतकाे गणित विज्ञान स्कुलमा डाटा साइन्सको पढाई शुरु हुने भएको छ । गणित विज्ञान स्कुलले नेपालमै पहिलो पटक भदौ महिना भित्रै डाटा साइन्सको पढाई शुरु गर्न लागेको हो ।
काठमाडौं । गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुले खुद नाफा ४३ प्रतिशतले बढाएका छन्। फाइनान्स कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार साढे ५९ करोड रुपैयाँले नाफा बढेको देखिएको हो।
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
काठमाडौं । बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै र बजारमा भर्चुअल व्यवस्थाको मागलाई सम्बोधन गर्नको लागि काठमाडौको चक्रपथ स्थित होटल साम्बालाले जुम रुमको व्यवस्था गरेको छ ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको बीएस ६ कारहरु सम्बन्धित सम्पूर्ण चेक जाँच गर्न टाटा केयर क्याम्पको आयोजना गर्ने भएको छ ।