धादिङ । सांग्रिला डेभलपमेन्ट बैंक मलेखु शाखाले जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी अधिकृतहरु तथा प्रहरी जवानहरूलाई डिजिटल बैंकिङ्ग सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । ‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवा संचालनमा आएको छ । नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडमार्फत प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन आजबाट सुरु भएको हो ।
काठमाडौं । पुननिर्माण प्राधिकरण विघटनको प्रक्रियामा अघि बढेको छ । भोलि बुधबारदेखि प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणसँग सम्बन्धित बाँकी कामहरू विषयगत मन्त्रालय, सम्बन्धित विभाग र निकायलाई हस्तान्तरण गर्न शुरु गर्ने भएको छ ।
काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ । परीक्षा बिहान ११ बजे शुरु हुँदैछ ।
काठमाडौं । नेपाल रोलिङ मिल्स एसोसिएसनले सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत नेपालभित्रै डण्डी उत्पादनलाई प्रोत्साहन गर्नका लागि गरेको नयाँ प्रावधानले स्वदेशी उत्पादन बढाउन र देशभित्र औद्योगिक वातावरण बनाउन सहयोग गर्ने बतााएको छ ।