काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५ प्रतिशत आरबीबीएल डिबेन्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा कारोवार हुन सक्ने गरी सोमबार सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । मञ्जुश्री फाईनान्सले आफ्ना ३ नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचोक भरतपुर, र पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको हो ।
काठमाडौं । सरकारी स्वामित्व प्राप्त दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आजबाट विद्युतिय भुत्तानी सेवा सञ्चालनमा ल्याउदै छ। आज अर्थात भदौ २९ बाट व्यवसायीक रुपमा नमस्ते पे सञ्चालनमा आउने भएको हो।
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले भदौ २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको नबिल ब्यालेन्स्ड फण्ड ३ को इकाईका लागि आवेदन दिने आज (भदौ २९ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । यो वर्ष राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गर्नेछ ।