काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकका सम्वन्धमा संघीय संसदमा प्रस्तुत भएको बजेट वक्तव्य बारे धारणा सार्वजनिक गर्दै बजेट समग्रमा सकारात्मक भएता पनि राजश्व वृद्धि र आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन मुस्किल हुने बताएको छ ।
काठमाडौं । युनिभर्सल पिस फेडेरेसनद्धारा आयोजित थिंक ट्यांक २०२२ ¥याली अफ होप कार्यक्रम आईतबार भब्य रुपमा सम्पन्न भएको छ । २०२० शुरु गरीएको ¥याली अफ होपको यो सातौ संस्करण हो ।
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ। कम्पनीले असोज १९ गते बाह्रौँ र तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो।
काठमाडौं । डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेड अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले ग्राहकहरुको अमुल्य प्रतिक्रिया तथा सुझावलाइ मध्यनजर गर्दै खल्ती बाट बैंक खातामा निːशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ ।