आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
सिटिजन्स बैंकद्वारा आठ लाख भन्दा बढी नगद हस्तान्तरण |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दुई जनालाई नगद हस्तान्तरण गरेको छ । बैंकको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निज मृतकका श्रीमान् जब्बर अली तेली लाई ३ लाख ६५ हजार ७७४ रुपैयाँ र अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकामा निज मृतकका छोरा र




