आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
पश्चिम नेपालमा इन्टरनेट विस्तार गर्न भायनेट र चाइना कम्युनिकेसनबीच साझेदारी |
काठमाडौं । भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तार गर्न चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ । चाइना कम्युनिकेसन सर्भिसेज (सीसीएस) चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो, जसले विश्वका ३० भन्दा बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहर




