आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
अमेरिकी दूतावासद्वारा लोकतन्त्र शिखर सम्मेलनसम्बन्धी कार्यक्रम आयोजना |
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले लोकतन्त्र शिखर सम्मेलनको पूर्वसन्ध्यामा आज एक कार्यक्रमको आयोजना गरेको छ । मङ्सिर २३-२४ मा आयोजना हुने उक्त शिखर सम्मेलन एक विश्वव्यापी भर्चुअल सम्मेलन हो जसले लोकतान्त्रिक नवीनीकरणका लागि स्वीकारात्मक एजेन्डा तय गर्न सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्




