आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचार ‘नियोजित हल्ला’: अर्थमन्त्री शर्मा |
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई ‘नियोजित हल्ला’ को संज्ञा दिएका छन । सोमवार अर्थ मन्त्रालयमा आयोेजित पूँजीगत खर्च सम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्रका सूचकहरुमा संकट आएको भनी भ्र




