काठमाडौं । हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले २०१९ बाट नेपाली बजारमा इलेक्ट्रिक गाडी बिक्रीगर्न सुरु गरेको हो । हाल नेपाली बजारमा हुन्डाइसँग कोना र आयोनिक गरी दुई मोडलका इलेक्ट्रिक गाडीहरु छन् ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत युवा संग महालक्ष्मी लाईफ कार्यक्रम थप तीन वटा जिल्लामा सम्पन्न गरेको छ ।
काठमाडौं । कृषि बिकास बैंकको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त भएका छन् । उनी बैंक संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा नियूक्ति भएक हुन् ।
काठमाडौं । करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडले ‘तेस्रो करियर फेस्ट’ को आयोजना गर्ने भएको छ । करियर पोइन्ट एजुकेसनको आयोजनामा भोलि (पौष ६ गते, मंगलबार) का दिन ‘करियर फेस्ट’ कार्यक्रम गर्ने भएको हो ।
काठमाडौं । मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले सोमबार ४७ औं दीक्षान्त समारोहमा २९ हजार ७२९ विद्यार्थीलाई दीक्षित गरेको छ । विद्यावारिधी र एमफिलमा उत्तीर्ण तथा स्नातकोत्तर र स्नातक तहका उत्कृष्ट विद्यार्थी दीक्षित भएका हुन् ।
काठमाडौं । देशभर ५ हजार २२५ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको अध्यावधिक तथ्यांकअनुसार देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका हुन् ।