काठमाडौं । कल्पना गर्नुहोस् एउटा स्थानको जहाँ विश्वका हरेक कुनाबाट ओपो फ्यान्स एकअर्कासंग कनेक्ट हुँदै, शेयर गर्दै अत्याधुनिक नवप्रबर्तन अनुभव गर्दैछन् ।
काठमाडौं । नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
काठमाडौं । बैंकिङ्ग प्रणलीमा तरलता सहज हुने अपेक्षामा शेयर बजारका लगानीकर्ताहरु उत्साहित देखिएका छन् । सरकारले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत बैंकहरुलाई निक्षेपको रुपमा लिन पाउने र बिलासिताकाे सामान आयतमा कडाईले तरलतामा सहजता पुग्ने भएपछि लगानीकर्ताहरु उत्साहित देखिएका हुन् ।
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। फाइनान्सले पुस २९ गते बिहान ११ः३० बजे होटल क्राउन इम्परियल, रविभवन, काठमाडौंमा २७ औं वार्षिक साधारण सभा बोलाएको हो।
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव नगरी सभा आह्वान गरेको छ ।
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले पुस २९ गते बिहान ११ बजे आम्रपाली ब्यान्क्वेट, काठमाडौंबाट र्भच्युअल माध्यममा ९ औं वार्षिक साधारण सभा बोलाएको हो।
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १६ औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकले पुस २८ गते बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य संघ, धरानमा साधारण सभा बोलाएको हो।