आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
सोलुखोला दूधकोसी जलविद्युत आयोजना पाइप बिस्फोट हुँदा दुई इन्जिनियरको मृत्यु, इप्पानद्धारा दुख ब्यक्त |
काठमाडौं । सोलुखोला दूधकोसी जलविद्युत आयोजना पाइप बिस्फोट हुँदा दुई इन्जिनियरको मृत्यु भएको छ। सोलुखुम्बु जिल्लास्थित निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप बिस्फोट भएर अछामका २६ वर्षिय इन्जिनियर सुवासराज रेग्मी र काभ्रेका २९ वर्षिय इन्जिनियर अर्जुन थापाको न




