काठमाडौं । एलजीले नेपालले देशैभर रोड शो कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले एलजीका नविन उत्पादनहरु प्रदर्शन गर्नुका साथै वासिङ मेसिनको डेमो प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।
काठमाडौं । कोर्पोरेट क्लब नेपाल, (ग्रोथ सेलेर्सको सिस्टर कन्सर्न)ले कर्पोरेटमा भएका राम्रा गतिविधि र प्रक्रियाहरुलाई प्रोत्साहन गर्न “‘द अवार्ड फर कर्पाेरेट एक्सिलेन्स (एसीइ)” र समाजलाई प्रेरणादायक सेवा प्रदान गर्नेहरुलाई प्रोत्साहन गर्न ”द अवार्डस फर डिस्टिंग्युज्ड सर्भिस (एडिएस)” आयोजना गर्न ला
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरु सार्वजनिक गरेको छ ।
काठमाडौं । ललितपुर जिल्लामै पहिलोपटक अत्याधुनिक फेमिली लाउन्ज ‘अपटाउन लाउन्ज एण्ड क्लब’ सञ्चालन हुने भएको छ । झम्सीखेलमा यही पुस १५ गतेबाट लाउन्ज सञ्चालनमा आउने लागेको हो ।
काठमाडौं । नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि “सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना” सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ–बैकिङ्ग मार्फत् कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् ।
काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ ।
काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, पोखरा स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट युवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ ।