काठमाडौँ । सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर संचालन गरेको छ । ललितपुरको बालकुमारीमा संचालित अफर फागुन २७ देखि चैत ४ गते सम्म संचालन हुने कम्पनीले जनाएको छ ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेड (एनसेल) ले व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको लैनचौर मैदान पुन:निर्माण सम्पन्न गरेको जानकारी दिएको छ ।
काठमाडौं । क्यूआर स्ट्याण्डर्डअनुसार क्यूआर अन्तरआबद्धता कायम गर्नेगरी नेपालपे क्यूआर केही बैंक वित्तीय संस्थाहरूको सहकार्यमा पूर्णरूपमा सञ्चालनमा आएको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेवा विस्तार क्रममा काठमाडौंको भीमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंक संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको १२९औं शाखा उद्घाटन गरी सेवा आरम्भ गरेकी हुन् ।
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको चौथो इभेन्ट सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि भुवन नगरकोटीले जितेका छन् ।