काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैँडा क्याम्प होटलबीच सिटिजन्स बैंकको कार्डवाहकलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बाँसबारी काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सामाजिक उत्तरदायित्व अन्तर्गत १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणालीमार्फत गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी ‘वन–अस’ (पठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रतिकारोबार सीमा वृद्धि गरिएको छ ।
काठमाडौं। मुलुकको अर्थतन्त्र जर्जर बन्दै गएको चौतर्फी महसुस गरिएको छ । देशको अर्थतन्त्र चलायमान बनाउन अस्पष्ट सरकारी नीति, योजनाका कारण उद्योग देखि वित्तीय क्षेत्र संकटग्रस्त बन्न थालेको छ ।
बिराटनगर । मंगलबार मोरंग व्यापार संघले पत्रकार सम्मेलन गरी संघद्वारा यस वर्ष आयोजना गरिने व्यापार मेला (ट्रेड एक्स्पो) बारे जानकारी सार्वजनिक गरेको छ ।