काठमाडौँ । ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच फाइनान्सका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुँजीगत खर्च बढाउन अहिलेको खर्च प्रकृयालाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मिति २०७८ फाल्गुण २५ गते बुधवार मोरंग व्यापार संघको महिला उद्यम समिति र ई–सेवाको संयुक्त आयोजनामा एक दिने अनलाईन भुक्तानी कार्यक्रम आयोजना गरेको हो ।
काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको अत्याधिक मूल्यवृद्धि भएका कारण महंगी बढ्न गएको छ । मुलुकमा भएको हालको मुल्यवृद्धिको कारक उद्योगी/व्यवसायीहरु नरहेको मोरंग व्यापार संघले प्रष्ट गरेको हो ।
वीरगञ्ज । प्रधानमन्त्री शेरवहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यसको दिगो र प्रतिष्पर्धी विकासबाट मुलुमा गरिवी निवारणदेखि आर्थिक सामाजिक रुपान्तरणसम्म पनि योगदान पु¥याइरहेको बताए ।
काठमाडौं । उद्यमहरुलाई ग्राहकका कागजातहरुबाट स्वचालित निर्णयहरु गर्न मद्दत गर्ने Docsumo एक डकुमेन्ट एआइ स्टार्टअपले हालैबीच पूँजीमा ३.५ मिलियन डलर (करिब ४३ करोड नेरु) उठाएको छ ।