काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका तेस्रो दिन आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १७.१५ अंकले घटेर दुई हजार ६ सय ५० दशमलब ९७ विन्दुमा रोकिएको हो ।
काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी अनुमति पत्रको लागि नयाँ अनलाइन आवेदन बन्द गरेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै अनलाइन आवेदन अनिश्चित कालको लागि बन्द गरेको हो ।
काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आज अर्थात चैत १ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ, नेपालबीच ग्यास विक्रेता तथा उपभोक्ताहरुलाई ग्यास खरिद तथा विक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
काठमाडौं । सोमबार मोरंग व्यापार संघले मोरंग, सुनसरी औद्योगिक करीडोरका उद्योगी व्यवसायीहरुले हाल मुलुकको तरलताको अभावलाई न्यूनीकरण गर्न बैंकको चर्को ब्याजबृद्धिलाई रोक्न संस्थागत निक्षेपको ब्याज दर ६ प्रतिशत कायम गर्नु पर्ने माग गरेका छन् ।
विराटनगर । उद्योग संगठन मोरङले अन्तर्राष्ट्रिय क्षेत्रबाट आयात हुने कच्चा पदार्थको मूल्य आकासिएको भन्दै उपभोक्तालाई राहत दिन करमा कटौती गर्न सरकारलाई आग्रह गरेको छ ।
काठमाडौँ । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । इसेवा र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।
काठमाडौँ । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स पस्कने भएको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यशोदा फुड्सले सो कुराको जानकारी दिएको हो।
काठमाडौं । फ्यान्टाले यो वर्ष ‘कलरफुल हामी’को आयोजना गर्दैछ र यो पहिलाको भन्दा धेरै रमाइलो र रंगीन हुनेछ । यो अभियानले मुख्य गरी मानिसहरुको रंगीनतालाई उजागर गर्न खोजेको छ ।