काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियमको मूल्य बढाएको छ । निगमले पेट्रोलि, डिजल र मट्टितेलमा पाँच रुपैयाँ मूल्य वृद्धि भएको छ । आन्तरिक हवाई भाडामा १५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई भाडामा २०० रुपैयाँ वृद्धि भएको छ । तर, खाना पकाउन ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।