काठमाडौं । महालक्ष्मी विकास बैंक जेष्ठ ७ गतेदेखि २८ औँ वर्षमा प्रवेश गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाहरूबाट करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।
काठमाडौं । चिनियाँ इलेक्ट्रिक स्कुटर लेभ्निङको सोरुम भ्रमण गर्दा समेत सलमान खान शो को टिकट पाउन सकिने भएको छ । त्यसैगरी एक जनाले लेभ्निङ इलेक्ट्रिक स्कुटर समेत पाउने अफर सार्वजनिक गरिएको छ ।
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले डिजिटल इनोभेसन र डिजिटल इकोनोमीको भविष्यबारे छलफल गरेको छ । कम्पनीले आसियान फाउन्डेसनसँगको सहकार्यमा ह्वावे डिजिटल इनोभेसन कंग्रेस छलफल सञ्चालन गरेको हो ।
काठमाडौं । स्थानीय निर्वाचनको सरगर्मी नसकिँदै आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माणले माहोल तातेको छ । सडकदेखि सदनसम्म नै आगामी आर्थिक वर्षको बजेटका बारेमा चर्चा र चासो हुन थालेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयातित वस्तुको उपभोग घटाउन ब्याजदर बढाईएको बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफलमा कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
काठमाडौं । देशभर स्वास्थ्य बीमा गर्नेहरुको संख्या ५५ लाख नाघेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार सातै प्रदेशमा स्वास्थ्य बीमा गर्नेहरुको संख्या ५५ लाख ६४ हजार ५२९ पुगेको हो ।
काठमाडौं । निर्वाचन नसकिदै सरकारले दुई पटक इन्धनको मूल्य गरेको छ । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको छ ।