काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेशनले जेष्ठ महिनाको १२, १३ र १४ गते भृकुटी मण्डपमा “प्लास्ट नेपाल २०२२” नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएकाे छ । यस फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी तेस्रो संस्करणको प्रदर्शनी हुनेछ ।
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड अर्को म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशनमा ल्याउन लागेको हो।
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज अर्थात जेठ १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।
काठमाडौ । स्थानीय तहको निर्बाचन सम्पन भएर मतगणना अन्तीम चरणमा पुगेको बेला नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल तिन दिने भ्रमणको लागी सोमबार न्यू दिल्ली प्रस्थान गरेका छन्।
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलकाे कार्यलयमा सोमबार साँझ ४ बजे शेयर बाँडफाँट भएको हो ।
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रारामा ऐतिहासिक कार्य समिति बैठक सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न बैठकले आन्तरिक पर्यटन प्रवर्द्धनकै लागि २९९० मिटरको उचाइमा रहेको रारा लेकमा बैठक बसेको नाडाले जनाएको छ ।
काठमाडौं । क्रेन बेबी नेपालमा औपचारिक रुपमा सार्वजनिक भएको छ । क्रेन एक अमेरिकी ब्रान्ड हो, जुन ह्युमिडिफायर, एयर प्युरिफायार र अन्य जीवनशैलीका घरेलु उपकरणहरूको लागि विश्वव्यापी रूपमा ग्लोबल ब्रान्डको रूपमा प्रख्यात छ।
काठमाडौं । आइएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ । भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त अवार्डबाट सम्मानित गरेको हो ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको आज सम्पन्न विशेष साधारण सभाले नबिल बैंक लिमिटेडसँग एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।