काठमाडौं । गोल्डेन ओक ब्लेन्डेड माल्टले ‘गोल्डेन ओक कमेडी यात्रा’ सञ्चालन गर्ने भएको छ । नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारीका साथ देशका विभिन्न सहरहरुमा गोल्डेन ओक कमेडी यात्रा सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।
काठमाडौं। मनकामना केबलकार आगामी सोमबारदेखि १ महिनाका लागि बन्द हुने भएको छ । एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतीका लागि २३ गतेदेखि उक्त केबलकार बन्द गर्न लागिएको हो ।
काठमाडौं । डिशहोमले प्रदान गर्ने सेवाहरु अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत रिजार्ज गर्न सकिने भएको छ । आइएमई पे,ईसेवा, खल्ती र प्रभु पेमार्फत डिसहोमले प्रदान गर्ने सेवाहरु रिचार्ज गर्न सकिने भएको हो ।
काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ढ कन्स्ट्रक्सन लिमिटेडको आईपीओ साउन १८ गते, बुधबार अर्थात आज बाँडफाँट हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँट हुने भएको हो।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ८१४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल नमुना परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको हो ।
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालय नक्सालमा शेयर बाँडफाँट भएको हो ।
काठमाडौं । सेयर बजार मंगलबार सामान्य दबाबमा परेको छ । यस दिन नेप्से सूचकमा २.८१ अंकको झिनो गिरावट आएको छ । यससँगै सूचक २१९३.४३ विन्दुमा अडिएको छ । ३ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
काठमाडौं । नबिल बैंकको ४ करोड ३३ लाख ६७ हजार २१९ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । तत्कालीन नेपाल बंगलादेश बैंकको सेयर अब नबिलको नाममा सूचीकरण भएको हो ।