काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई बनेपा र काठमाडौंमा अवस्थित रुस्काज् मेकअप स्टुडियोमामा विशेष छुट प्रदान गर्ने भएको छ ।
काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई लक्षित गरी बम्पर अफर ल्याएको छ । जस अन्तर्गत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन् ।
काठमाडौं । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधिन लुम्बिनी केबलकार आगामि माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।
काठमाडौं । टु–ह्विलर्स कम्पनी टीभीएसले विराटनगरमा अपाची अनर्स ग्रुप (एओजी) राइड कार्यक्रम सम्पन्न गरेको छ । रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक ग्राहकको समूह बनाएर एओजी राइड कार्यक्रम सञ्चालन गरेको कम्पनीको भनाइ छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आज भेटवार्ता भएको छ । श्रीलंकामा कार्यभार सम्हाल्न जानु अघि राजदूत मिश्रले चेम्बरका पदाधिकारीसँग भेटवार्ता गरेका हुन् ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र धुम्बाराहीस्थित एपोलो डाइग्नोेस्टिक केन्द्र बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई ‘नो डाटा नो प्रोब्लम’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ ।
काठमाडौं । शिवम् सिमेन्टले गरेको निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्तर्गतको रकम हस्तान्तरण गरिएको छ । कम्पनीका अनुसार थप २ जना मृतकका परिवारलाई ५–५ लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरिएको हो ।
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ ।