रौतहट । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनता बारम्बार ठगीमा पर्ने गरेको बताए । रौतहटका विभिन्न नगरपालिकाहरुमा निर्माण हुने महत्वपूर्ण सहरी पूर्वाधारहरुको शिलान्यासका क्रममा रौतहट पुगेका नेपालले गौरमा आयोजित समारोहमा सो धारणा राखेका हुन् ।
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले अस्वभाविक ब्याजको लोभमा परेर लगानी नगर्न आग्रह गरेको छ । मंगलबार एक अपिल जारी गर्दै महासंघले अस्वभाविक ब्याजको लोभमा परेर सहकारीमा लगानी नगर्न भनेको हो ।
काठमाडौं। मधेस प्रदेश सरकार, अर्थ मन्त्रालयले जानकी टेक्नोलोजी प्रा.लि.लाई “EXCELLENCE FOR INNOVATION IN EMERGING SECTORS OF THE PROVINCE – ICT 2022″ अवार्ड प्रदान गरेको छ ।
काठमाडौं । कुनै पनि देशको विकास र विस्तारमा प्रविधिले मुख्य सक्षमकर्ताको भूमिका खेल्दै आइरहेको हुन्छ । स्मार्टफोन टेक्नोलोजीमा भएको वृद्धि र यसले स्थापना गरेको कनेक्टिभिटीले स्वदेश र विदेशका संचारको खाडललाई अन्त्य गर्दै विश्वलाई नै अझ नजिक बनाएको छ ।
काठमाडौं । कुनै पनि देशको विकास र विस्तारमा प्रविधिले मुख्य सक्षमकर्ताको भूमिका खेल्दै आइरहेको हुन्छ । स्मार्टफोन टेक्नोलोजीमा भएको वृद्धि र यसले स्थापना गरेको कनेक्टिभिटीले स्वदेश र विदेशका संचारको खाडललाई अन्त्य गर्दै विश्वलाई नै अझ नजिक बनाएको छ ।
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको बैंक अफ काठमाण्डू लिमिटेडले उक्त जमानत सम्बन्धी परेको भुक्तानीसम्बन्धी मुद्दा जितेको छ ।
काठमाडौं । सन् २०२२ को सात महिनाको अवधिमा दुई लाख ८२ हजार भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । जनवरीदेखि जुलाईसम्मको सात महिनाको अवधिमा विभिन्न देशका २ लाख ८२ हजार ६४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले श्रावण १४, १५ र १६ गते बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको हो ।
काठमाडौं । आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेश प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेश प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरिएको हो ।