काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.८७ अंक (०.१४ प्रतिशत) ले वृद्धि भएर २०५७.८५ अंकमा बन्द भएको छ ।
काठमाडौं । खप्तड लघुवित्तको आइपीओमा ४३ करोड ३८ लाख ९४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन बुधबार साँझ ५ः०३ बजेसम्ममा ३ लाख ८१ हजार ७८२ जनाले ४३ लाख ३८ हजार ९४० कित्ताका लागि आवेदन दिएका हुन् ।
काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओ बुधबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ३० हजार ९२९ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र सेयर पाएका छन् ।
काठमाडौं । एनआइसी एसिया क्यापिटलको आज भदौ ८ गते वार्षिक साधारण सभा बस्दैछ । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओ आज बुधबार भदौ ८ गते बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा बिहान १० बजे बाँडफाँट गरिने छ ।
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात भदौ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । सनसिल्क नेपालले गत वर्ष दसैंको अवसरमा एक डिजिटल प्रतियोगिता ‘सनसिल्क दसैं भाइब्स’ सुरू गरेको थियो। कम्पनीले उक्त प्रतियोगितालाई आफ्नो कपाल प्रदर्शन गरी आफ्नो क्षितिज फैलाउने अवसरका रूपमा युवतीहरूमाझ प्रस्तुत गरेको थियो।
काठमाडौं । मातृशक्ति (महिला) लाई आर्थिक रूपमा स्वाबलम्बी बनाउने उद्देश्यका साथ विश्व हिन्दू परिषद् नेपालले महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालन गरेको सिलाई प्रशिक्षण केन्द्रबाट ३० जना प्रशिक्षार्थीले ६ महिने प्रशिक्षण पुरा गरेका छन ।