काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै छुटको योजना ल्याएको छ । बैंकले हरितालिका तीज र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको हो ।
काठमाडौं । मंगलबार देशभरमा ६३४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयको नियमित अपटेडमा दिइएको जानकारी अनुसार २४ घण्टामा भएको कुल ४ हजार ९४९ परीक्षण भएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य सुधार भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १.८५ अंक (०.०९ प्रतिशत) ले वृद्धि भएर २०५४.९८ अंकमा बन्द भएको छ ।
काठमाडौं । फादर्स डेको शुभ अवसरमा, स्मार्टडोकोले “फादर्स डे अफर” ल्याएको छ। स्मार्टडोकोसँग फादर्स डेको लागि अन्य वस्तुहरू जस्तै केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु, र अन्य धेरै वस्तुहरूमा ३३% सम्म छुट र नि:शुल्क डेलिभरी उपलब्ध गराइएको छ ।
काठमाडौं । डिशहोम फाइबर नेटले महेन्द्रनगर कञ्चनपुरमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । डिशहोमका तर्फबाट रिजनलसेल्स म्यानेजर जे बि गुरुङ, एरियासेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीको उपस्थितिमा सोरुम उद्घाटन गरिएको थियो ।
काठमाडौं । हिमालयन बैंकले भदौ १५ गतेबाट २५ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ ।
काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी संस्थापना तथा दर्ता सम्बन्धि निर्देशिका २०७९ जारी गरेकाे छ । समितिले बीमा ऐन २०४९ काे दफा ८ काे खण्ड घ२ काे अधिकार प्रयोग गरी निर्देशिका जारी गरेकाे हाे ।
काठमाडौं । इस्टर्न हाइड्रोपावरले आज (भदौ ७ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले १ सय अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो ।