काठमाडौ । काठमाडौका विभिन्न स्थानमा रहेर संचालित पाँचवटा सहकारीहरु एक आपसमा मर्ज हुने भएका छन् । शनिवार काठमाडौमा एक कार्यक्रममको आयोजना गरी पाचैवटा सहकारीविच सम्झौता भएको हो ।
देउखुरी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी सीमान्तकृत जनताको अभिभावक भएको बताएका छन् ।
काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ आज आइतबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजे आइपीओ बाँडफाँट गर्ने तयारी भएको छ ।
काठमाडौं । नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा २८-३१ अगस्टमा (एमडीआरटी) मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स-२०२२ आयोजना हुने भएको छ । उक्त कन्फ्रेन्समा सूर्या लाइफ इन्स्योरेन्सबाट रुपन्देहीका चन्द्रकान्त पन्थी सहभागी हुने भएका छन् ।
काठमाण्डौं । नेपाल पे क्यूआरमार्फत मासिक कारोबार करिब १.५ करोड रुपैयाँ पुगैको छ । गत असार र साउन महिनामा नेपाल पे क्यूआरमार्फतको कारोबार करिब १.५ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।