आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल सीएफओ पार्कको प्रधानमन्त्री देउवासँग भेट | सामसङको नेपालप्रति दृढ प्रतिबद्धता
काठमाडौं । नेपाल भ्रमणमा रहेका सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफ ओएचके पार्कले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले देउवासँग शिष्टाचार भेट गरेका हुन्। भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता थियो




