काठमाडौं । सनराइज बैंकले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको छ । बुुधबार बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ह्वील चियर र ट्रली हस्तान्तरण गरेको हो ।
काठमाडौं । सानिमा बैंकले आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरे वापत कुनै शुल्क तिर्नुपर्ने छैन। यस अघि सानिमाले आस्वा वापत २० रुपैयाँ शुल्क लिँदै आएको थियो ।
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ को विजेता घोषणा गरेको छ।
काठमाडौं । विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिदै आएको स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससिटी) ले आउदै गरेको तीज लाइ लक्षित गरि दर खाने दिनमा दरो अफर लिएर आएको छ ।
दाङ । झरी पर्न सुरु गरेको थियो । सहरी मन्त्री आउने कार्यक्रम वर्षातकै कारण रद्द हुने त होइन भन्ने चिन्तामा थिए स्थानीयहरु । पानी झन्झन् दर्किन थालेको थियो । वर्षाैँदेखिका समस्या मन्त्रीसामु राख्ने तरखरमा रहेका स्थानीय बासीहरु तब खुसी भए जब झरीका बिच पनि मन्त्री टुप्लुक्क झुल्किए ।
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ । महासंघका प्रवक्ता मनोज कुमार साहको जनकपुरधाम ६ स्थित घरमा २०७९ भदौ ६ गते सोमबार बिहान करिब ४ː३० बजे अज्ञात सशस्त्र समुह प्रवेश गरी डकैती गरेको थियो । महासंघको एक विज्ञप्ति जारी गर्दै सो घटना
काठमाडौं । विद्युत नियमन आयोगले हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति दिएको छ । आयोगले हिमाल दोलखालाई १ः०.७५% अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न एकाइमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पु¥याउनेसम्बन्धी आज सम्झौता भएको छ ।