प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि छुट |
काठमाडौं । प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।
८ भाद्रमा प्रभु क्यापिटल तथा टी३ थकाली ग्रुपका बीचमा सम्झौता भएको छ । यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले थकाली ग्रुपको सेवा लिँदा १२ प्रतिशत छूट पाउने भएका छन् ।

