काठमाडौं । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबार रोक्न सरकारले गरेको कडाइलाई स्वागत गरेको छ । मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएकोमा संघले विज्ञप्ति जारी गरेर धन्यवाद समेत दिएको छ ।
काठमाडौंँ । नेपाल धितोपत्र बोर्डले दोल्ती पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति प्रदान गरेको छ । दोल्तीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो । यो आइपीओमा बिक्र
काठमाडौंँ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीलाई सरल एवम् छिटो छरितो बनाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेशको गोरखाको गोरखा नगरपालिकामा माघ १६ गते भएको बीमा सम्बन्धी जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम उक्त निर्देशन दिएका हुन् ।
काठमाडौंँ । लमजुङको दोर्दी खोलामा निर्माण भइरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ। आयोजनाको बाँध, सुरुङ र विद्युत गृहको ड्राइ टेस्ट सकेपश्चात पानी राखेर परीक्षण उत्पादन थालेको हो।
काठमाडौंँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेकोे रिपोर्ट सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले मंगलवार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गरेको हो ।
काठमाडौंँ । हिडनबर्गको रिपोर्टको खुलासा भएपछि एशियाका सर्वाधिक धनी व्यक्ति गौतम अडानीले ठुलो घाटा बेहोर्नुपरेको छ । तीन दिनमा नै उनको समुहका कम्पनीहरुलाई ३४ अर्ब डलर घाटा भइसकेको छ । यतिमात्र नभई ब्लूमबर्ग बिलनेयर्सकाे सूचकमा पनि गौतम अडानी शिर्ष १० धनाढ्यहरुको सूचीबाट बाहिरिएका छन् ।
काठमाडौं । लागि नेपालका लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले हेटौंडादेखि मकवानपुर गढीसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४४औँ शाखा ललितपुरस्थित ललितपुर महानगरपालिकाको वडा न. २८ को हात्तीवनमा आज संचालनमा ल्याएको छ ।