आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
फागुन ५ गते उद्योगी व्यवसायीहरुले बैंक विरुद्ध संयुक्त सडक आन्दोलन गर्ने |
काठमाडौँ । फागुन ५ गते उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु बिरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् । सघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु बिरुद्ध वृहत संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेक




