आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
६ जना उत्कृष्ट आर्थिक समाचारलाई कुल तीन लाख एक हजार राशिको सेजन अवार्ड |
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ६ जना आर्थिक पत्रकारहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको छ। पाँच विधामा प्रदान गरिएको पुरस्कारहरुको कुल राशि तीन लाख एक हजार रुपैयाँ रहेको छ । आइतवार काठमाडौंमा आयोजित एका कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उनीहरुलाई पुरस्कार प्रद
अर्थतन्त्रको समस्या समाधान जीवन मरणको लडाइँ हो : प्रधानमन्त्री प्रचण्ड |
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्नु जीवन मरणको लडाइँ रहेको बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेका नेपाली अर्थतन्त्रको अबको बाटो विषयक कन्फरेन्स तथा सेजन अवार्ड २०७९ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत
आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैनः अर्थमन्त्री |
काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि राखेको आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने भएको छ । आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटले राखेको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर




