आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
फागुन ३ देखि छाला जुत्ता र वस्तु प्रर्दशनी मेला सञ्चालन हुने, ८० हजारले अवलोकन गर्ने |
काठमाडौं । “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका २०७९ फागुन ०३ गते देखि ९ गते सम्म आठौँ बृहद राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुने भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा हुन लागेको उक्त मेला काठमाण्डौको भृकुटीमण्डपस्थित प्रर्दशनी स्थलमा सञ्चा




