जेष्ठ १५, २०८३ नर्सको रात्रि डिउटी भत्ता दोब्बर आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ ।अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न
पर्यटन/उड्डयन, मनोरञ्जन, मुख्य समाचार नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान