जेष्ठ १५, २०८३ रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड बजेट आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड बजेट छुट्याएको छ ।आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
breaking news, समाचार राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले
मुख्य समाचार, शेयर बजार प्रधानमन्त्रीको पहल, नीतिगत लचकता र घट्दो ब्याजदरले शेयर लगानीकर्ता उत्साही, उच्च अंक बढ्यो नेप्से