आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौँ । आज सोमबार मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान बैठक बस्ने भएको हो।
बैठकमा विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरूमाथि छलफल गरिने भएको हो ।
आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुदैछ । त्याे भन्दा पूर्व बस्न लागेकाे मन्त्रिपरिषदको बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ ।
Visited 6 times, 1 visit(s) today


