बैशाख १६, २०८३ नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । धितोपत्रसम्बन्धी ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका क्रममा श्रेष्ठ पक्राउ परेको प्रहरीको भनाइ छ ।
breaking news, समाचार विदेशी विश्वविद्यालयसँग सम्बन्धनका शैक्षिक कार्यक्रमबारे तथ्यका आधारमा बहस गर्न आइप्यानको आग्रह