फाल्गुन २१, २०८२ काठमाडौं-३ को मतगणना सुरु आर्थिक पाटी संवाददाता काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाका-१ बाट मतगणना सुरु भएको छ । मतगणना प्रतिनिधि सुजन पुडासैनीका अनुसार पहिलो मतपेटिका कागेश्वरी वडा नम्बर १ बाट गणना सुरु गरिएको छ ।
breaking news, राजनीति कांग्रेसको १५ औँ महाधिवेशन: मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणना थाल्ने तयारी
मुख्य समाचार, सूचना-प्रविधि Samsung Galaxy S26 FE: सबैभन्दा महत्वपूर्ण कुरामा केन्द्रित नयाँ फ्ल्यागशिप अनुभव