हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ,आमा : बालेन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको फोटो फेसबुकमा राख्दै ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ’ लेखेका छन्।
प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले आज प्रतिनिधि सभा निर्वाचन गराएको छ।
नेता बालेनले त्यसप्रति लक्ष्य गर्दै ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ’ लेखेका छन्।




