कार्तिक १८, २०८२ गरिमा विकास बैंकको शेयर मूल्य समायोजन आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य ३९३.४० कायम गरिएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ४१७ रुपैयाँ रहेको थियो । समायोजन गरिएको मूल्यबाट भोलिदेखि कारोबारमा आउनेछ ।
बजार, मुख्य समाचार शिवम् सिमेन्टद्वारा अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण