ऋणीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गरिने
काठमाडौं । सरकारले ऋणीहरुसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेलले यस्तो बताएका हुन् ।
